×

Nepali Community

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, ७ भदौं । आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । करिब एक महिना अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक बुधबार पुन सञ्चालनमा आएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७–०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८–०७९” पेस गर्ने कार्यसूची रहेको छ ।


More

View All

News

Health

Sports