×

Nepali Community

आज राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ हुँदै


काठमाडौंं । फागुन २१ गते
आज राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ हुँदैछ । आज बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा शपथ कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।संविधानबमोजिम राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको शपथ गराउनुहुनेछ ।राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ पद रिक्त हुन्छ ।

२० जना राष्ट्रिय सभाका सदस्य शुक्रबारदेखि बिदा हुनुभएको छ ।आज सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक जना बाहेक १९ जनाको शपथ हुनेछ ।राष्ट्रिय सभाका १९ सिटका लागि माघ २४ गते भएको निर्वाचनमा गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो ।रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७


More

View All

News

Health

Sports