×

Nepali Community

आज विप्लव सहितका ६ दल र दुई मोर्चाद्वारा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी


काठमाडौं । फागुन १८ गते
आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०सहितका ६ दल र दुई मोर्चाले पत्रकार सम्मेलन आयोजना गरेको छ।

आज दिउँसो १ जबे नेपाल प्रज्ञा प्रतिष्ठानमा एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको अवस्था र संघर्षका कार्यक्रमबारे जानकारी दिएने नेकपाका नेता प्रकाण्डले जानकारी दिएका छन्। ६ दल र दुई मोर्चाले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।


More

View All

News

Health

Sports