×

Nepali Community

बर्नलीलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित


काठमाडौं । फागुन १८ गते
मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।गएराति राति भएको खेलमा लेस्टरले बर्नलीलाई २–० गोल अन्तरले हराएको हो ।लेस्टरको जितमा जेम्स म्याडिसन र जेमी भार्डीले एक एक गोल गरेका थिए ।खेलको ८२ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई २९० को जित दिलाएका थिए ।जितसँगै लेस्टरले २४ खेलमा ३० अंक जोडेको छ ।लेस्टर १२ औं स्थानमा रहेको छ ।बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports