×

Nepali Community

आज युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन


काठमाडौं । फागुन १६ गते
बौद्धमा युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो।

उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।

 

 


More

View All

News

Health

Sports