×

Nepali Community

एभर्टनलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित


काठमाडौं । फागुन १५ गते
गएराति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । खेलमा सिटीले एभर्टनलाई १–० गोल अन्तरले हराएको हो ।सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरेका थिए ।

एभर्टनको मैदानमा फोडेनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।यस जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेको छ ।सिटी शीर्ष स्थानमा रहेको छ ।एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

 


More

View All

News

Health

Sports