×

Nepali Community

एमसीसी सम्झौता स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नगर्न नेताहरूलाई भीम रावलको चेतावनी


काठमाडौं। फागुन ११ गते
एमसीसीसँगको सम्झौताका प्रावधानप्रति आँखा चिम्लेर स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नगर्न नेताहरूलाई नेकपा एमालेका नेता भीम रावलले चेतावनी दिएका छन् ।आज सामाजिक सञ्जालमा मार्फत उहाँले यस्तो गर्नेलाई देशप्रति गद्दारी गर्नेको कोटीमा इतिहासले राख्ने समेत टिप्पणी गर्नु भएको छ ।

उहाँले एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नगर्न चेतावनी दिनु भएको छ । यद्यपी त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने टिप्पणी गर्नु भएको
उहाँले


More

View All

News

Health

Sports