×

Nepali Community

अफ्रिकी देश बुर्किना फासोको सुनखानीमा विस्फोट, ६० जनाको मृत्यु


काठमाडौं। फागुन ११ गते
अफ्रिकीमा सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ। अफ्रिकी देश बुर्किना फासोको एकबुर्किना फासोको दक्षिण–पश्चिम गाउँ नजिकै रहेको सुनखानी क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

खानी क्षेत्रमा भण्डारण गरिएको डाइनामाइटमा आगलागी भएपछि विस्फोट भएको हो।खानी क्षेत्र नजिकैको बजार क्षेत्रमा विस्फोटले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। घाइते भएकाहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ।


More

View All

News

Health

Sports