×

Nepali Community

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भएको अमेरिकाको टिप्पणी


काठमाडौं । फागुन १० गते
युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भएको अमेरिकाले बताएको छ ।

युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि सामाजिक सञ्जाल मार्फत अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम अपेक्षित र लज्जास्पद रहेको बताएका हुन्।


More

View All

News

Health

Sports