×

Nepali Community

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै, कार्यसूचीमा एमसीसी


काठमाडौं । फागुन ८ गते
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आज पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन ।


More

View All

News

Health

Sports