×

Nepali Community

राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेको भनाई


काठमाडौं । फगुन ७ गते
राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले टिप्पणी गनु भएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा आज बिहान सम्बोधन गर्दै पाण्डेले अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गर्नु भएको हो । उहाँले अनुदानले विवाद र नेपाली राजनीतिलाई अप्ठेरोमा पुर्‍याएको जिकिर गर्नु भएको छ ।

उहाँले राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेको उल्लेख गर्नु भएको छ ।उहाँले वाग्मती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरु लागिपरेको बताउनु भएको छ । उहाँले ‘वाग्मतीमा तीन दलको गठबन्धनको सरकार रहेको र हामीले न्यूनतम साझा कार्यक्रम तय गरिसकेको बताउनु भएको छ ।

 


More

View All

News

Health

Sports