×

Nepali Community

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह


काठमाडौं । फगुन ७ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न आह्वान गर्नु भउको छ । आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भट्टराईले लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेखनु भएको छ , ‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र ९सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र० शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना १ लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं ।’

 


More

View All

News

Health

Sports