काठमाडौं । फागुन ४ गते
आज कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठक अघि बस्दैछ । एमसीसी टेबुल गर्नका लागि कार्यसूची तय गर्ने उद्देश्यका साथ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका हुन् ।
संघीय संसद सचिवालयका अनुसार बिहान साढे ११ बजे बैठक बस्नेछ ।बैठकबाट कार्यसूची तय भए आजै एमसीसी संसदमा टेबल हुनेछ ।