×

Nepali Community

एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने डा.रामशरण महतको भनाई


काठमाडौं । फगुन ३ गते
एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् ।राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ ।

यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु नहुँने र संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले बताए।पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए ।


More

View All

News

Health

Sports