×

Nepali Community

युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने अमेरिकाले गयो घोषणा


काठमाडौं । फगुन ३ गते
अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ ।

यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘युक्रेन संकटको कुटनीतिक समाधानका लागि सबै आशा अहिले नै समाप्त भएका थिएनन् । युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीपश्चात् पनि एउटा सम्झौता अहिले पनि सम्भव छ ।


More

View All