काठमाडौं । माघ २० गते
आज अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्ने भएको छ।एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक डाकेको हो। बैठक बिहान ११,३० बजेपछि सुरु हुनेछ।यस अघि भर्चुअल रुपमा हुने भनिएको बैठक भौतिक रुपमा हुनेछ।
उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि बैठक भौतिक रुपमा डाकिएको हो।बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ। यस्तै वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनाको छानविन प्रतिवेदन उपाध्यक्ष बिर बहादुर खड्काले प्रस्तुत गर्ने तालिका रहेको छन्।य