×

Nepali Community

आज एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै,अधिवेशनलगायतका विषयमा छलफल हुने


काठमाडौं । माघ १९ गते
आज नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक बस्दैछ । दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो ।बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका बारेमा छलफल हुने बतइएको छ ।

त्यस्तै विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमासमेत छलफल हुने कार्यसूची रहेको छ ।


More

View All

News

Health

Sports