×

Nepali Community

मंगलबार बिहान कुन भगवानको पुजा गर्ने ?


काठमाडौं । माघ १८ गते
हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ । आज मंगलवारको दिन विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

 

हेरौँ, मंगलवारमा कुन भगवानको पूजा गरिन्छ त ।मंगलवारः नेपाली पात्रो अनुसार मंगलबारको दिन हप्ताको तेश्रो दिन हो। हिन्दु धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् ।ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार मानिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।


More

View All

News

Health

Sports