×

Nepali Community

एमाले विरुद्धको गठबन्धन किन भन्दै योगेश भट्टराईले गरे प्रश्न


काठमाडौं । माघ १७ गते
एमाले विरुद्धको गठबन्धन किन भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले प्रश्न गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत उहाँले प्रश्न गर्दै सो कुरा बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभउको छ ,अगाडि जवाफ दिँदै भट्टराईले प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन ।

आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन ।‘एमाले बिरुद्धको गठबन्धन किन ?पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बारेमा सत्ता गठबन्धनभित्र विवाद चुलिँदो छ । प्रमुख प्रतिपक्षी दल एमाले पनि एमसिसी पास गराउन सर्तसहित अघि बढेको छ ।


More

View All

News

Health

Sports