×

Nepali Community

भारतको कानपुरमा विद्युतीय सिटी बस दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौं । माघ १७ गते
आइतबार राति भारतको कानपुरमा तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।


More

View All

News

Health

Sports