×

Nepali Community

एमसिसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गर्यो –भीम रावल


काठमाडौं । माघ १७ गते
एमसिसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गरेको नेकपा एमालेका नेता भीम रावलले बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत नेता रावलले एमसिसी पारित नभए गठबन्धन सरकार नै भंग गरिदिने चेतावनी दिने प्रधानमन्त्री नेपालीको कि, विदेशीको भन्दै प्रश्न गर्नु भएको छ । प्रधानमन्त्रीको भनाईबारे जनतालाई जवाफ दिनसमेत उहाँले माग गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे ११ एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’ रावलले


More

View All

News

Health

Sports