×

Nepali Community

आज सुनचाँदीको मुल्यमा गिरावट


काठमाडौं । माघ १३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।बुधबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

 


More

View All

News

Health

Sports