×

Nepali Community

माओवादीले चुनावमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्ने माओवादी केन्द्रका नेता दीपशिखाको भनाई


काठमाडौं । माघ १० गते
माओवादीले चुनावमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्ने नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल पूर्वइन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) को भनाइृ छ । अज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले चुनावमा गठबन्धनकै भर पर्न नहुने बताउनु भएको हो ।

उहाँले लेख्नु भएको छ , ‘गठबन्धन सहायक पक्ष हो, सकेसम्म चुनावसम्म लैजानुपर्छ तर गठबन्धनकै भर पर्नु हुँदैन । हामी माओवादीले हाम्रै जमिनमा आफ्नै खुट्टाको तागतमा उभिनुपर्छ,’ सापकोटाले लेखका छन् ।


More

View All

News

Health

Sports