काठमाडौं । माघ ११ गते
अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिप्पणी गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न लागेको भन्दै यस्तो टिप्पणी गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ उनले भनेका छन्, स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे १ त्यो पनि हामीले पत्याइदिनु पर्ने । सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे , त्यो पनि हामीले पत्याइदिनु पर्ने ।सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।