×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ १० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने अचल सम्पत्ति हात पर्ने तथा शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने आकस्मिक धन लाभ हुने तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सरकारी निकायको भय रहनुका साथै व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने तथा अविश्वास उत्पन्न हुने र घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै पारिवारिक सद्भाव बढ्ने तथा लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभकार्यको चर्चा चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफन्तसँग भेट घाट हुने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा स्वादिष्ट भोजन पाइनुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बन्न लागेको काम विग्रने योग रहेको छ भने सामान हराउने वा चोरी हुने तथा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने रोकिएको धन हात लाग्न सक्छ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउ योग रहेको छ भने कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लाभहानी, सुखदुख बराबरी मध्यम खालको दिन छ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने योग रहेको छ भने राज्यबाट मान सम्मान पाइने तथा शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्नेछ


More

View All

News

Health

Sports