×

Nepali Community

चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं–बाबुराम भट्टराई


काठमाडौं । माघ ९ गते
जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचनको मुद्दालाई दलीय स्वार्थबाट हेर्न नहुने बताएका छन्। आज सामाजिक सञ्जाल मार्फत पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका डा. भट्टराईले दलहरुबीच निर्वाचनबारे रस्साकस्सी चलिरहेको बेला यस्तो भनाई राख्नु भएको हो ।

शनिवार सामाजिक सञ्जाल डा. भट्टराईले तीनै तहको निर्वाचनको कार्यकाल यही वर्ष सकिन लागेको उल्लेख गर्दै ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु उपयुक्त नहुने तर्क पेश गर्नु भएको थियो ।उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं। मुख्य मुद्दा यो हो ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख ,जेठ, असार र असोजमा पूरा हुने र प्रदेशको पुसरमाघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १०महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होलारुु उनले थप प्रश्न गरेका छन्, ुबिरालो बाँधेर श्राद्ध गरिरहने ।


More

View All

News

Health

Sports