×

Nepali Community

आज सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक बस्दै


काठमाडौं । माघ ६ गते
आज दिउँसो ४ बजे सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निर्वाचनलगायत विषयमा केन्द्रित हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिएका छन् ।

निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।


More

View All

News

Health

Sports