×

Nepali Community

पार्टी देउवाले मनोनयन गरेका पदाधिकारीहरु विधानसम्मत रहेको पूर्वउपप्रधानमन्त्री गच्छदारको भनाई


काठमाडौं । माघ ३ गते
पार्टी सभापति शेरवहादुर देउवाले मनोनयन गरेका पदाधिकारीहरु विधानसम्मत रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारले बताउनु भएको छ । उहाँले १४ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका सभापतिले पार्टीको विधि र विधानअनुसार पदाधिकारीहरुको नियुक्ति गरेको बताउनु भएको हो ।

 

विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उहाँले सभापतिले विधान र अधिकार प्रयोग गरेको र पार्टी सभापतीय प्रद्धतिमा चल्ने भएकाले सभापतिले आफ्नो दायित्व निर्भाव गर्दै जानुपर्ने बताउनु भएको थियो । पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने भएपनि आउने निर्वाचनमा सबै एक भएर कांग्रेसलाई विजय गराउन लाग्नुपर्ने उहाँको भनाई थियो ।

महाधिवेशमा उत्पन्न भएको आपसी मनमुटावलाई त्याग नगरे निर्वाचनमा प्रतिसोधको भावना राखे कांग्रेसलाई नोक्सानी हुने उहाँ भनाइ थियो।तीनै तहको निर्वाचनमा पार्टीको महाधिवेशनसम्म भएको प्रतिस्पर्धाको बदला लिने भावना पार्टीको हित विपरि


More

View All

News

Health

Sports