×

Nepali Community

आज नेपाल स्टक एक्सेन्च २९ सयको बिन्दुमा उक्लियो


काठमाडौं । माघ २ गते
आज कारोबारको पहिरो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २९ सयको बिन्दुमा उक्लिएको छ । आज कारोबारको सुरुवातदेखि नै उकालो लागेको नेप्से कारोबार सुरु भएको १८ मिनेटमै २९०२.१२ बिन्दुमा पुगेको छ ।

परिसुचक ४४.३८ अंकले बढेको हो ।सो अवधीसम्म कारोबारमा आएका १८० कम्पनीको १३ लाख ८० हजार ६४५ कित्ता शेयर ८ हजार २६७ पटकको कारोबारमा ८० करोड बढीको कारोबार भएको छ ।


More

View All

News

Health

Sports