×

Nepali Community

अमेरिकाद्वारा अफगानिस्तानलाई लागि ३० करोड ८० लाख डलर सहयोग गर्ने घोषणा


काठमाडौं । पुष २८ गते
अफगानिस्तानलाई करोड ८० लाख डलर सहयोग गर्ने अमेरिकाले घोषणा गरेको छ। अमेरिकाले मानवीय सहायताको लागि उक्त सहयोग घोषणा गरेको हो।तालिबानले नियन्त्रणमा लिएको पाँच महिनापछि अहिले अफगानिस्तान गम्भीर मानवीय संकटतर्फ उन्मुख देखिएको छ।

अमेरिकाको ह्वाइट हाउसका प्रवक्त एमिली हार्नेले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यूएसएड)बाट यो सहयोग स्वतन्त्र मानवीय संगठनमार्फत दिइनेछ।यो रकम आवास, स्वास्थ्य, जाडोबाट बच्ने सहयोग, विपद खाद्य सहायता, पानी र स्वच्छताको क्षेत्रमा खर्च गरिनेछ।


More

View All

News

Health

Sports