×

Nepali Community

भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न सरकारसँग उपसभापति गुरुङको माग


काठमाडौं । पुष २७ गते
भारतसँग वार्ता गर्न सरकारलाई आग्रह नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गर्नु भएको छ । आज पृथ्वी जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो बताउनु भएको हो ।

भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि दाबी गरिरहेका छन् । यस विषयमा उपभापति गुरुङले नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न सरकारसँग माग गर्नु भएको छ ।


More

View All

News

Health

Sports