×

Nepali Community

एमालेका अध्यक्ष ओली आज संखुवासभा जाँदै,जिल्ला अधिवेशन उद्घाटन गर्ने


काठमाडौं । पुष २६ गते
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै हुनुहुनछ । उहाँले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने छ । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा–किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन गर्दैछ । अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

 


More

View All

News

Health

Sports