×

Nepali Community

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा


काठमाडौं । पुष २५ गते
भारतमा एकै दिन झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१४ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

पछिल्लो एक दिनमा २४ हजार १८९ जना निको भएका छन् ।भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख नजिक पुगेको छ ।त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा छ ।

 

 


More

View All

News

Health

Sports