×

Nepali Community

विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने छ –देवेन्द्र पौडेल


काठमाडौं । पुष २३ गते
विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चेतावनी दिनु भएको छ ।अतिरिक्त शुल्क फिर्ता गरेर विवाद समाधान गर्न उहाँले काठमाडौं मेडिकल कलेजलाई आजसम्मको अल्टिमेटमसमेत दिनु भएको छ । उहाँ बिहीबार कलेज अनुगमनका लागि भक्तपुरको दुवाकोट पुग्नु भउको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र कलेजका प्रिन्सिपल रवीन्द्रनाथ श्रेष्ठलाई निर्देशन दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क मागेको भन्दै विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् । विद्यार्थी, अभिभावकले भक्तपुर र काठमाडौं जिल्ला प्रशासनमा समेत उजुरी दिएका छन् । म


More

View All

News

Health

Sports