×

Nepali Community

ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेले–शंकर पोखरेल


काठमाडौं । पुष २१ गते
५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गर्नु भएको हो ।

महासचिव पोखरेलले पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाएको जिकिर गर्नु भएको छ ।महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, केपी ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको समेत लेखेका छन् ।


More

View All

News

Health

Sports