×

Nepali Community

कांग्रेस नेता शेखर कोइरालाले बैठक बोलाए, महाधिवेशन समीक्षा गरिने


काठमाडौं । पुष २१ गते
आज दिउँसो २ बजे नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले आफूनिकट नेतालाई छलफलमा बोलाउनु भएको छ ।

महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाउनु भएको हो । नेता कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्नेछ।


More

View All

News

Health

Sports