×

Nepali Community

पार्टी सभापति शेरबहादुर देउवाले फेरि गुट उपगुटको विजारोपण गरेको कांग्रेसका नेता कोइरालाको दाबी


काठमाडौं । पुष १८ गते
पार्टी सभापति शेरबहादुर देउवाले फेरि गुट उपगुटको विजारोपण गरेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आरोप लगाउनु भएको छ । सभापति देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा आफ्नो गुट बलियो पार्ने नीति लिएको स्पष्ट भएको नेता कोइरालाले आरोप लगाउनु भएको हा्े ।

उहाँले निर्वाचनमा पराजित भएकालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा पदाधिकारीमा पराजित भएका चन्द्र भण्डारी र प्रदीप पौडेललाई पनि सदस्य बनाएको भए के हुन्थ्यो भन्दै प्रश्न गर्नु भएको छ ।


More

View All

News

Health

Sports