×

Nepali Community

आज प्रभु बैंकको लाभांश पारित गर्न वार्षिक साधारण सभा बस्दै


काठमाडौं । पुष १८ गते
आज प्रभु बैंकको लाभांश पारित गर्न वार्षिक साधारण सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।

यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।सभामार्फत बैंकको प्रबन्धपत्र तथा नियमावलीमा पनि संशोधन हुनेछ ।


More

View All

News

Health

Sports