काठमाडौं । पुष १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज चलाखीपूर्ण बोलीले काम बन्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै प्राविधिक काम गर्ने समय छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ भने घरमा अतिथिको आगमन हुने तथा पुरानो समस्या सुल्झाउन सकिनुका साथै सन्तान सुख पनि मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सफल भ्रमणको योग रहेको छ भने काम गर्ने जोशजाँगर र उमङ्ग बढ्ने तथा चिताएको कामले तीव्रता लिनुका साथै वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै भ्रमणको योग पनि छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा रमणीय र सुखद् यात्राको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै भ्रमणको योग पनि छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा रमणीय र सुखद् यात्राको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा अनावश्यक ठाउँमा धन खर्च पनि होला ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने तथा शुभकार्यको चर्चा चल्नुका साथै प्रेममा मधुरता छाउनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कार्यसिद्धि हुने अवसर मिल्ने योग रहेको छ भने विद्या र बुद्धिको विकास हुने तथा नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै कृषि कार्यमा सफलता मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।