×

Nepali Community

कस्तो रहला तपाईको दिन ?हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष १५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आयआर्जनका क्षेत्रमा सुधार आउने तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै नजिकको मित्रसँग भेटघाट हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ भने भाग्यले विभिन्न अवसर जुराउनुका साथै कुनै समाचारले मनमा शान्ति छाउने र नयाँ कामको थालनी पनि होला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विशिष्‍ट व्यक्तिको साथ पाइने योग रहेको छ भने सांस्कृतिक कार्यमा सफलता मिल्ने तथा जोशजाँगर र हिम्मत बढ्ने र खानपिनको कारोबार सफल नै हुनेछ ।

कर्कट
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रतीक्षा गरिएको काम पूरा हुने योग रहेको छ भने । दैनिक कार्यमा प्रगति हुँदै जाने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा शुभ समाचार सुन्न पनि पाइएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिएका अधुरा कामहरू पुरा हुनुनुका साथै बोलीको प्रभाव बढ्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा हर्ष, उमङ्ग, उत्साह छाउने र जोशजाँगर बढ्ने योग रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्ने तथा राजनैतिक कार्यमा सफलता पाइएला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा मन जानेछ । प्रेमीसँग पुनर्मिलनको योग पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज न्यायिक कार्यमा सफलता मिल्नेछ । भ्रमणमा रुचि बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइनुका साथै आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा श्रमको उचित मल्याङ्कन हुनुका साथै मनोरञ्जनमा सहभागिता भइएला ।


More

View All

News

Health

Sports