×

Nepali Community

एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग छैन –पृथ्वीसुब्बा गुरुङ


काठमाडौं । पुष १४ गते
एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु भएको छ । उहाँले कसैसँग पनि एमालेको प्रतिस्पर्धा हुन नसक्ने जिकिर गर्नु भएको छ । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरूङले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गर्नु भएको छ ।

माधवकुमार नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको गुरुङको आरोप छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गराएको उल्लेख गर्नु भएको छ ।


More

View All

News

Health

Sports