×

Nepali Community

नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुँदै


काठमाडौं । पुष ७ गते
आज नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुँदैछ । कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ ।

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ६ बजेदेखि साढे सात बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ता गर्ने समय दिइएको छ । विहान ८ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ ।


More

View All

News

Health

Sports