×

Nepali Community

चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल कांग्रेस लुम्बिनीतर्फका खुला केन्द्रीय सदस्यमा विजयी


काठमाडौं । पुष ७ गते
नेपाली कांग्रेस लुम्बिनीतर्फका खुला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ । मंगलबार पार्टी कार्यलायमा भएको मतगणना अनुसार दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

 


More

View All

News

Health

Sports