काठमाडौं । पुष ७ गते
आज पनि प्रनिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । यद्यपि, सभामुखले एमालेको विरोधलाई बेवास्था गर्दै बैठक सञ्चालन गर्दै आएका छन् ।