×

Nepali Community

आज नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान गर्ने


काठमाडौं । पुष ५ गते
आज नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान गर्नेछन् ।बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो ।

नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् ।आइतबार युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

 


More

View All

News

Health

Sports