×

Nepali Community

कस्तो रहला आजको तपाईको दिन ?हेर्नुहोस् राशिफल


काठमाडौं । पुष ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको भने कूटनीतिक नियोगको सहयोग मिल्ने योग रहेको छ भने पुनर्मिलनको योग पनि रहेको छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफन्तको प्रगतिमा मन रमाउने योग रहेको छ भने विचार, विद्या र बुद्धिको विकास हुने तथा व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने शत्रुमाथि विजय प्राप्त हुनुका साथै कलकारखाना र बन्दव्यापारमा फाइदा हुने तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दबाब र तनाव बढेको महसुस हुनुका साथै प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्ने तथा मनमा निराशा र शरीरमा आलस्यता छाउला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्नुका साथै मान प्रतिष्ठामा वृद्धि हुने धर्मकर्ममा मन पनि लाग्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने तथा साँझपख शुभ समाचार आउन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको विकास हुनेछ । सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कला र गलाको प्रभाव बढ्ने योग रहेको छ भने सामाजिक मर्यादामा अभिवृद्धि हुने तथा भाग्यले विभिन्न अवसर जुराउनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महिलाहरूबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्ने तथा आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने छोटो दुरीको लाभदायक यात्रा हुने तथा मित्र वा आफन्तको सहयोग मिल्नुका साथै तीर्थाटनको योग पनि छ ।


More

View All

News

Health

Sports