×

Nepali Community

अर्जुन जंगबहादुर सिंह काँग्रेसको पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा विजयी


काठमाडौं । पुष ३ गते
अर्जुन जंगबहादुर सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरेका छन्। मतदानमा जम्मा ४६७२ मत खसेको थियो। ३९ मत बदर भएको समितिले जनाएको छ।


More

View All

News

Health

Sports