×

Nepali Community

अध्यक्ष प्रचण्डद्वारा नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि त्यसको खण्डन गरे


काठमाडौं । पुष ३ गते
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि खण्डन गरेका छन्। केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा प्रचण्डले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि प्रचण्डको सचिवालयले आज बिहान विज्ञप्ति जारी गरी त्यो कुरा झुटो भएको बताएको हो।

सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ।


More

View All

News

Health

Sports