×

Nepali Community

कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी


काठमाडौं । पुष १ गते
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी हुनु भएको छ । अन्तिम मत परिणामअनुसार खड्काले २ हजार १ सय २१ र गुरूङले १ हजार ९०८ मत प्राएत गर्नु भएको छ ।

खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।्देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा पर्नु भउको छ भने उहाँले १९०६ मत ल्यायनु भएको छ ।


More

View All

News

Health

Sports