×

Nepali Community

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको शिक्षकको १५ सय ६५ पदमा विज्ञापन आह्वान


काठमाडौं । मंसिर २९ गते
माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि शिक्षक सेवा आयोगले खुला विज्ञापन गरेको छ ।परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ ।

समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ ।परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।


More

View All

News

Health

Sports